← सबै रचना

Shokgit ko Postmartam
शोकगीतको पोस्टमार्टम्
कविता सङ्ग्रह · २०७१·४९ रचना
- १ऐना अगाडिजीवनका रहरहरुमा जति मलजल गरे पनि
- २अनिद्राआँखामा आगो नभएको भए
- ३अब यसो गरौँअब यसो गरौँ।
- ४समय यस्तो होस्समय यस्तो होस्―
- ५माछा बेच्ने दाइअक्सर माछा बजारसँगको जम्काभेटमा
- ६समय र कविलेख्दालेख्दा मन रोएका हरफहरू
- ७केही कामहरूनचाहेरै गर्नुपर्ने रहेछ
- ८भन रामलखन !रामलखन !
- ९बस्तीको कथाअत्यासको भारी बोकेर हिँडिरहन्छ समय
- १०फेरि गाउँका कुराफेरि गाउँका कुरा गर्न मन लाग्यो।
- ११समय चिन्तनसमय फुत्केर सिंहका क्रूर पञ्जाहरूबाट
- १२बिम्ब : एउटा देशकोनथाक्दै यात्राका पाइला
- १३अँध्यारोका विरुद्धप्रश्नहरूका आँखाले एकोतार लखेटिरहेका बेला
- १४देशयतै उभ्याउनुपर्छ आत्मीयताको हिमाल
- १५तिमीलाई भनेरप्रेम गर्नुको अर्थमा
- १६दुर्बोध्य समय र दोभासेहरूको खोजीसमय निकै दुर्बोध्य भएको छ आज
- १७सपना हेर्दै मबिच बजारमा दुबिधा उभिएको छु
- १८गाउँको एउटा कविताबेलीचमेलीका बोटमा ढकमक्क फुल्छन् सपना
- १९एउटा आकाशको खोजीमान्छेलाई समृद्धिको जून फुलेको आकाशमा
- २०कहीँ नपुग्ने एउटा यात्रासमय―सञ्चालित रोबोटहरूको एउटा हुल
- २१पर्खाइसधैँ देखिन्छन्―
- २२मायाको यामतिमीले प्रेमको प्रस्ताव राखेकै बेला
- २३उस्तै गाउँधेरै पछि गाउँ टेक्दा पनि
- २४शोकगीतको पोस्टमार्टमधपाउनु छ किरणहरूले हिर्काएर
- २५एक मुठी उज्यालोएउटा भ्रामक साङ्गीतिक सम्मोहनमा
- २६सपनाको प्रतिपक्षमाभावनाको भेडिखर्कबाट आजै
- २७नोस्टाल्जियातिम्रो सामीप्यमा
- २८नयाँ वर्षआँखाका चिसा सपनाहरूमा
- २९मान्छे र देशभीषण युद्ध मैदानमा
- ३०असहज यात्राहामी सजिलै यहाँ आइपुगेका होइनौँ।
- ३१एउटा प्रश्नआँसुका भेलहरूमा पाइला डग्मगमएनन् भने
- ३२पानीको रङसधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ-
- ३३शब्दकोशमाविसङ्गति मात्र फुलेको छ
- ३४समयको निबन्ध : कविताहिँडेका छौँ अँध्यारो ओढेर, बोकेर अनिद्रा आँखाभरि, बगरैबगर, किनारै किनार। निर्बन्ध पीडाका छालहरूको माला भिरेर सुषुप्त चेतनाभरिभरि, थाहा छैन कहिलेदेखि। भिजिसकेछन् आँसुले समयका पट्यारलाग्दा आँचल या रगतले ? खेद छैन। ओ ! हेर ! सिसा च्यातेर पस्ला भित्र : झ्याल बाहिर चिच्याइरहेछ दुन्दुभि। ढोका बाहिर गाइरहेछ आतङ्क सिम्फोनी।
- ३५जीवनवादी मित्रसँगहिउँ अग्लेका हिमाल,
- ३६यात्रामाखुइलिएर गएको अनुहारको चमक
- ३७सौराहा ! यो कुनै कविता होइनचुरेका पृष्ठभूमिमा थपक्क बसेका काला सेता बादल
- ३८मेरो अभ्यस्तताजबदेखि समयको एम्बुसमा परेर धराशायी भए
- ३९कविताका नाममाएकतर्फी मन पराइएकी
- ४०प्रेमढुङ्गालाई गरेको प्रेम
- ४१मर्निङ वाकमामोबाइल अलार्ममा नक्कली भाले बास्छ जब
- ४२रहरढुङ्गाका कलाकृतिमा
- ४३लोदर लाग्यो काकाम मान्दिनँ काका–
- ४४बन्दयस्तरी पर्योप बन्दको चिट्ठा–
- ४५बग्दै बग्दै खलङ्गाम देशभित्रैको अनागरिक
- ४६म हराएको सूचनाछेउमै उभिएर
- ४७आगो टेकेरहो, आगोमै उभिएको छु
- ४८प्रतिकूल समयदर्कन सक्छ ताराहरूको झरी
- ४९अन्तिम कवितालेख्नु छ कविता र कवितामा लेख्नु छ–