निमेष निखिल

Nimesh Nikhil

आँखामा आगो नभएको भएम पनि निदाउँथेँ होलाओढेर लाटो समय चुपचाप चुपचाप।
— अनिद्रा
निमेष निखिल

Published collections

प्रकाशित कृति

Forms

विधा

  1. कविताPoems२०
  2. गीतSongs१५
  3. गजलGhazals३०
  4. मुक्तकQuatrains११
  5. हिन्दी में अनूदितIn Hindi३

म एक नेपाली कवि हुँ। मेरो लेखन जीवन, समय र मानवीय अनुभूतिहरूको गहिराइसँग जोडिएको छ। शब्दमार्फत मानिसको अन्तरमन, सामाजिक यथार्थ र अस्तित्वका प्रश्नहरूलाई अभिव्यक्त गर्ने प्रयास गर्छु।

पूर्ण परिचय →