सपना

उज्यालो घाम लाग्ला– जपना लिएर बाँचेका छौँउन्मुक्त हाँसेका बस्ती– कल्पना लिएर बाँचेका छौँमुस्कानहरूले बास मागून् मनुष्यका अधरसँगआँखामा यस्तै ससाना सपना लिएर बाँचेका छौँ।