सुन्ने कोही छैन
सुन्ने कोही छैन त्यस्तो व्याख्यान भएँ मपात्र कुनै नभएको आख्यान भएँ म
छैन कतै सिर्जना र निर्माणको सेतुविपत्तिलाई बोकिहिँड्ने विज्ञान भएँ म
जिन्दगीको गति छैन लुट्यो समयलेचहलपहल छैन कुनै सुनसान भएँ म
टाढा धेरै टाढा भए आफ्ना भन्नेहरुआफ्नै आँगनीमा आज अन्जान भएँ म।