सत्य

अभाव ठड्याउँछ औँलो– समय बलवान् छ आजइमान जमान धितो राख्ने– मान्छे धनवान् छ आजदौडिएर उछिनेर कसैलाई जिती कतै पुग्नु छैनयत्रो शाश्वत सत्यदेखि मान्छे अनजान छ आज।