वियोग
मुटुभित्र तिमीलाई राखी सपना देखेँ हजार हजाररगतमै औँला चोपी पत्र लेखेँ हजार हजारविडम्बना ! तिमी फुल्यौ पराइको आँगनीमापाइतालाले चाहनाका मुना टेकेँ हजार हजार।