दसैँ
मान्छेको रगत मान्छेलाई नसा भएर आएको छएकपछि अर्को पल यहाँ हादसा भएर आएको छखै कसरी थापूँ रगतले मुछिएका अक्षता निधारभरिदसैं यसपालि पनि दसैं हैन दशा भएर आएको छ।