निराशा

के भो बताऊ गाथमा उदास देख्छु मऔँसीको रातझैँ किन हतास देख्छु मबर्सेका नीरले किन भिजे कठै नयनआशा उडाई तर्कने बतास देख्छु म।