गीत

गाएका गीतबाट आँसु बर्सेको देखेँतिमीले गाएका गीतबाट हाँसो तर्केको देखेँभन, ए किन सुनाउँछौ यस्ता गीतहरु ?तिम्रा गीतबाट मानवता रुँदै फर्केको देखेँ।