विकल्प

तिम्रो प्रेमको प्रस्तावलाई मन्जुर भन्न मन लाग्योजब मुहार देखेँ तिमीलाई झुर भन्न मन लाग्योआजकलका मान्छेको बेहोरा देखेर त हजुरमलाई त बरु गधालाई हजुर भन्न मन लाग्यो।