यात्रा

अवरोपित आस्थाका आँकुराहरु बोकेरछातीभरि भग्नविश्वासका टाकुराहरु बोकेरसङ्कल्पहरुमा मन जोड्ने सेतु खोज्दैछु मसमय हुरीमा नडगेका पाखुराहरू बोकर।