हाँसेकै छ बेथितिको पहाडमा मान्छे
हाँसेकै छ बेथितिको पहाडमा मान्छेझुमेकै छ मान्छेसँगै खेलबाडमा मान्छे
गतिशील पाइला छन् यात्रा ल73यतिरहिँडेकै छ तराई, हिमाल, कछाडमा मान्छे
सुखदुख जिन्दगीका साथी सम्झिएररमेकै छ मेलापात चाडबाडमा मान्छे
चैतवैशाख सधैँभरि आउँदैनन् भन्दैबाँचेकै छ जेठ अनि आषाढमा मान्छे।