रुपौलो छहारी मलाई नदेऊ
रुपौलो छहारी मलाई नदेऊदुखेको छ घाउ चलाई नदेऊ
म बाटो भुलेको भएँ एक यात्रीम खोज्दै छु साथी सलाई नदेऊ
सुनौलो बिहानी कथाझैँ छ मेरोकहानी बनाई जलाई नदेऊ
म मातेर गाथा सबै पोख्छु हाँसीभरेको छु प्याला ढलाई नदेऊ।