मनसँग मन फसेको क्या राम्रो
मनसँग मन फसेको क्या राम्रोतिमी मसँग बसेको क्या राम्रो
सर्माउँछ फूल तिमीलाई देेखेरकम्मरमा पटुकी कसेको क्या राम्रो
आँखाको बाटो हुँदै सुटुक्क तिमीमेरो मनभित्र पसेको क्या राम्रो
तिमीलाई देख्दा लजाएर हेरसगरबाट जून खसेको क्या राम्रो।