के छ दाजै हाल भनी

के छ दाजै हाल भनी कुनै मैतालुले सोधिन्जान्छौ भने हिँड भनी उनै तीर्थालुले सोधिन्

जिन्दगीमा धेरैधेरै बिरक्तिएँ जब मजप्छौ राम नाम भनी कुनै श्रद्धालुले सोधिन्

भक्कानिँदै रोइरहेँ रातभरि जब एक्लैकिन रोयौ बाबु भनी उनै दयालुले सोधिन्

जसका लागि सारा जीवन अर्पिदिएँ मैलेविवाहमा आउँछौ भनी उनै मायालुले सोधिन्।