जिन्दगीमा जताततै रात देख्छु अचेल
जिन्दगीमा जताततै रात देख्छु अचेलव्यथा अनि वेदनाका खात देख्छु अचेल
पिएपछि मात्र नशा लाग्छ होला भन्थेँनपिए 'नि जताततै मात देख्छु अचेल
सुनेको थेँ विश्वासमै चलेको छ संसारतर विश्वासमा पनि घात देख्छु अचेल
उबेलामा दुःख पर्दा बोल्दैन थे कोहीतर अहो! भन्दै बढ्ने हात देख्छु अचेल