आज म प्रेमको मातमा अल्झिएँ

आज म प्रेमको मातमा अल्झिएँजिन्दगीको नयाँ प्रातमा अल्झिएँ

स्वर्गझैँ भो धरा अप्सरा हौ तिमीहात ती थामदै हातमा अल्झिएँ

पुग्नु टाढा थियो ल73यको मार्गमालम्कँदालम्कँदै रातमा अल्झिएँ

भत्किए आस ती सुस्तरीसुस्तरीघात नै घातको खातमा अल्झिएँ।