सधैँ सधैँ उल्टो बग्यो समयको गति
सधैँ सधैँ उल्टो बग्यो समयको गतिकेवल हाँसो छैन यहाँ आँसु कति कति
माया गर्ने बाहनामा मुटु छियाछिया भयोयात्राबीच एक्लो पारी मन मिल्ने साथी गयोकिन यस्तो हुन्छ कुन्नि मानिसको मतिकेवल हाँसो छैन यहाँ आँसु कति कति
जति दुख गर्दा पनि सारङ्गीको रीत भयोआफ्नै व्यथा आफ्नै कथा मुटु छुने गीत भयोवेदनाकै भारी देऊ अझै सकेजतिकेवल हाँसो छैन यहाँ आँसु कतिकति।