भागौँ भने भागौँ कता

भागौँ भने भागौँ कता छैना जाने ठाउँबसौँ भने विरहले रोएको छ गाउँ

फुल्न छाडे फूलहरू पात झर्न छाडेमूल्यहीन वस्तुजस्तै मान्छे मर्न थालेसबैभन्दा माया सस्तो छैन कुनै भाउबसौँ भने विरहले रोएको छ गाउँ

आफ्नाले नै धोखा दिए कसलाई भन्न जाऊँहराएको आस्था मैले खोजी कहाँ पाऊँसायद दुख रै‘छ अर्को जिन्दगीको नाउँबसौँ भने विरहले रोएको छ गाउँ।