नेपाली झन्डा फरर
नेपाली झन्डा फरर हिमालचुली शिरैमापसिना नदी बग्दछन् मेची र काली तिरैमा
शान्तिको गीत गाउँदै बुद्धले हेर हाँसेकोभृकुटी, सीता चेलीले माइत आई नाचेको
हिमाल, पहाड, तराई पुर्खाको गाथा धपक्कअनेकतामा एकता प्रेमका बाला झपक्क
घाटु र ख्याली, सोरठी देउडासँग रमाउँछौँनेपाल आमा तिमीलाई आँखाकी नानी बनाउँछौँ।