प्यारो नेपाल

बुद्ध, भानु, भृकुटी र फाल्गुनन्द, सीता अनि भक्ति थापा, अमरसिंहको प्यारो नेपालदेशभक्त, स्वाभिमानी, शान्तिप्रेमी, जातजाति, धर्म, लिङ्ग, मान्यताको साझा नेपालमेची, काली, हिमाल, पहाड, तराईका भेष, भाषा, संस्कृतिको एक नाम हाम्रो नेपालवीरताको गाथा कोरी संसारकै शिरमाथि चन्द्रसूर्य ध्वजाधारी सुन्दर नेपाल।प्यारो नेपालसाझा नेपालहाम्रो नेपालसुन्दर नेपाल।