जातजातिको, भाषाभाषीको
जातजातिको, भाषाभाषीको हामी सबैको प्यारो नेपालकर्मवीरको, स्वाभिमानको विश्वको छानो हाम्रो हिमाल
भृकुटी र बुद्ध जन्मिए शङखधरको गाउँ नेपालफाल्गुनन्द, भानुभक्तको धर्मनिरपेक्ष नेपाल
देशसेवा कर्म हाम्रो जाति हाम्रो नेपालीहिमाल, पहाड, तराई घुम्छौँ चन्द्रसूर्य झन्डा उचाली
पराधीन भई बाँच्न नजानेका हामी गोर्खालीविभेदका रेखा मेट्ने शान्तिप्रेमी हामी नेपाली।