मेरो हजुर आज फेरि रिसानी भो किन

मेरो हजुर आज फेरि रिसानी भो किनहाम्रो माया बिर्सिएको कहानी भो किन

जता हेर्योा मात्र देख्छु छाया हजुरकोबिर्सूँ भन्दा सकिएन माया हजुरकोचाहिँदैन आकाशका जून अनि ताराबस्न पाए पुग्छ दायाँबायाँ हजुरको

जिन्दगीमा हजुर मेरो खास नभएमिलनको झिनो यौटा आश नभएत्यागिदिन्छु जीवनकै मोह सधैँलाईत्यो मनमा मेरा निम्ति बास नभए।