बिस्तारै आयौ जीवनमा मेरो
बिस्तारै आयौ जीवनमा मेरो बिहानी बनेरहरायौ किन बिर्सेको कुनै कहानी बनेर
चल्दछ हावा उड्दछ पात हरायो वसन्तआँसुको भेल नयनबाट बग्दछ अनन्त
पलाँस फूल न कतै चलेँ न झर्न सकेँ मयादमा तिम्रो न बाँच्न सकेँ न मर्न सकेँ म
नदेऊ धोका हे दैव बरु जन्म नै नदेऊजिउँदै मारी हरेक पल यो प्राण नलेऊ।