म पनि मान्छे हुँ
म पनि मान्छे हुँ तिमीले नचिने के लाग्छछातीभित्र मेरो पनि मुटु एउटा धड्किन्छमायाले नभए पनि हेरिदेऊ एकै नजरतिम्रै सम्झनामा सधैँ मुटु मेरो चर्कन्छ।
मनभित्र पहिरो गयो व्यथा अझै गहिरो भयोवेदनाले आकाश छोयो नसोध मन कति रोयोचारै दिशा तिमीलाई खोजी आँखा रित्तै फर्कन्छतिम्रै सम्झनामा सधैँ मुटु मेरो चर्कन्छ।
देउरालीमा पाती छरेँ लेकबाट बेसीमा झरेँतिमीलाई पाउने चाहना गरेँ म त हेर जिउँदै मरेँआज पनि आँखा पापी साउन बनी दर्कन्छतिम्रै सम्झनामा सधैँ मुटु मेरो चर्कन्छ।