किन आउँछौ सपनामा आफन्त झैँ बनी
किन आउँछौ सपनामा आफन्त झैँ बनीकिन लान्छौ मेरा सबै खुसी छानीछानी
तिमी मात्रै बसेका छौ मेरो मुटुभरिनिष्ठुरीलाई बिर्सौँ अब भन कसोगरीकति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानीकिन लान्छौ मेरा सबै खुसी छानीछानी
आएकी छु त्यो मुटुमा बास माग्न आजयो शिरमा राखिदेऊ पिरतीको ताजकति गर्छौ जिन्दगीमा अझै बेइमानीकिन लान्छौ मेरा सबै खुसी छानीछानी