आँखाभरि आँसु देख्छु किन रोयो बुद्ध

आँखाभरि आँसु देख्छु किन रोयो बुद्धयोद्धालाई थाहा छैन किन भयो युद्ध।

पखेरीमा लालीगुराँस फक्रिएको छैनमनभरि हेर्ने प्यास निखि्रएको छैनकिन हुन्छ समय यो मान्छेदेखि त्रु्कद्धयोद्धालाई थाहा छैन किन भयो युद्ध।

रोएको छ गाउँ सहर हिंसा जताततैमान्छेभन्दा ठूलो शत्रु देखिएन कतैमानिसको मुटु कालो कहिले होला शुद्धयोद्धालाई थाहा छैन किन भयो युद्ध।