Skip to main content

निराशा

के भो बताऊ गाथमा उदास देख्छु म
औँसीको रातझैँ किन हतास देख्छु म
बर्सेका नीरले किन भिजे कठै नयन
आशा उडाई तर्कने बतास देख्छु म।