Skip to main content

नेता

हिजोसम्म नजर गर्दा तिनका मुहार सेता थिए
पछि ती नै चौबाटामा सपनाका क्रेता थिए
छेपाराले फेरे जस्तै रङ फेर्दा रैछन् तिनले
पछि थाहा भयो ती त नेपालको नेता थिए।