नसोध हाल बेहाल छ

नसोध हाल बेहाल छबाँचिएकै छ कमाल छ

धुजाधुजा छ यो वर्तमानदुखैदुखको बबाल छ

खुसीको कुरा नगर भोआँसुकै ठूलो आहाल छ

नगर विश्वास दुख्छ मनमान्छेकै मान्छे दलाल छ

कसरी जिउने संसारमा'निखिल'को एउटै सवाल छ।