चुपचाप छ गाउँ सहर बोल्दैन किन
चुपचाप छ गाउँ सहर बोल्दैन किनखै कता छ समय प्रहर बोल्दैन किन
आफूलाई टुक्रा पार्ने आफ्नै सन्तान देखेरउदास छ देश ख48डहर बोल्दैन किन
धुजाधुजा छन् सपना छरिएका जताततैमनभरि छ यो रहर बोल्दैन किन
मुटु अचानो राखेर काट्दा पनि इच्छाहरुउम्लन्छ मात्र छातीभरि कहर बोल्दैन किन।