सहारा
गर्व गर्छु तिमीलाई आफ्नो भन्न पाएको छुविरसिलो भए पनि तिम्रै गीत गाएको छुआत्मीयता भत्किएर बाढीपैरो जाँदा पनिसहाराको हात खोज्दै तिम्रै छेउ आएको छु।